National life

सुनको मूल्यमा सामान्य गिरावट कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३२ जेठ २०८१, शुक्रबार
571Shares
सुनको मूल्यमा सामान्य गिरावट कतिमा हुदैछ कारोबार ?
ncell

काठमाण्डौ। आज घरेलु बजारमा सुनको मूल्यमा गिरावट आएको छ। अघिल्लो दिन स्थिर रहेको सुनको मूल्यमा आज गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ४ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४१ हजार २ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ४ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४० हजार ५ रुपैयाँ कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
571SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?