National life

२२ प्रतिशतले खुद नाफा बढेको मञ्जुश्री फाइनान्सको वित्तीय अवस्था कस्तो छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ माघ २०८०, सोमबार
850Shares
२२ प्रतिशतले खुद नाफा बढेको मञ्जुश्री फाइनान्सको वित्तीय अवस्था कस्तो छ ?
ncell

काठमाडौं । मञ्जुश्री फाइनान्सको दोस्रो त्रैमाससम्ममा खुद नाफा २२.७५ प्रतिशतले घटेर १० करोड ५४ लाख ७१ हजार रुपैयाँमा सीमित भएको छ।

अघिल्लो वर्षको सोहि अवधिमा यसले १३ करोड ६५ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी भने १४.९९ प्रतिशतले घटेर ३७ करोड ३३ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै खुद ब्याज आम्दानी बढे पनि खराब कर्जामा वृद्धि भएको कारण यस फाइनान्सको नाफा भने प्रभावित भएको छ । खराब कर्जा १.४८ प्रतिशतले बढेर ३.५० प्रतिशत पुगेको छ । खराब कर्जासँगै इम्पेयरमेन्ट चार्ज पनि बढेको छ।

गत वर्ष २३ लाख ९३ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ९ करोड ८३ लाख १४ हजार रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५३ हजार रुपैयाँ छ । नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि घटेको छ ।

यो समाचार शेयर गर्नुहोस्
850SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?