National life
cg eloctronics

अमेरिकी डलरको भाउमा गिरावट, अन्य देशको कति ? (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ माघ २०८१, बिहिबार
887Shares
अमेरिकी डलरको भाउमा गिरावट, अन्य देशको कति ? (सूचिसहित)
muktinatha bikash bank

काठमाडौँ । निरन्तर उचाइ कायम गरेको अमेरिकी डलरको भाउ आज केही घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज माघ ३ गते बिहीबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३८ रुपैयाँ ४९ पैसा कायम भएको छ । यस्तै, खरिददर १३७ रुपैयाँ ८९ पैसा छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यसअघि बुधवार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३८ रुपैयाँ ९२ पैसा र खरिददर १३८ रुपैयाँ ३२ पैसा पुगेर रेकर्ड कायम गरेको थियो। त्यस्तै, १ युरोको बिक्रीदर १४२ रुपैयाँ ७४ पैसा रहेको छ भने खरिददर १४२ रुपैयाँ १२ पैसा रहेको छ। बेलायती पाउन्ड १ को बिक्रीदर १६९ रुपैयाँ ३४ पैसा र खरिद दर १६८ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

बिहीबार अष्ट्रेलियन डलर १ को खरिददर आज ८५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९३ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ १४ पैसा र बिक्रीमा ९६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
everest bank
INR (Indian Rupee)
100 160.00 160.15
 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 137.89 138.49
eur (European Euro)
1 142.12 142.74
gbp (UK Pound Sterling)
1 168.60 169.34
chf (Swiss Franc)
1 151.28 151.94
aud (Australian Dollar)
1 85.56 85.93
cad (Canadian Dollar)
1 96.14 96.56
sgd (Singapore Dollar)
1 100.89 101.33
jpy (Japanese Yen)
10 8.79 8.83
cny (Chinese Yuan)
1 18.81 18.89
sar (Saudi Arabian Riyal)
1 36.74 36.90
qar (Qatari Riyal)
1 37.83 37.99
thb (Thai Baht)
1 3.97 3.99
aed (UAE Dirham)
1 37.54 37.70
myr (Malaysian Ringgit)
1 30.65 30.78
krw (South Korean Won)
100 9.46 9.50
sek (Swedish Kroner)
1 12.36 12.42
dkk (Danish Kroner)
1 19.05 19.13
hkd (Hong Kong Dollar)
1 17.71 17.78
kwd (Kuwaity Dinar)
1 446.77 448.72
bhd (Bahrain Dinar)
1 365.81 367.40
omr (Omani Rial)
1 358.16 359.71

यो समाचार शेयर गर्नुहोस्
887SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?