National life
cg eloctronics

चार दिनपछि बढ्यो अमेरिकी डलरमा मूल्य, अन्य देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ चैत २०८१, बिहिबार
695Shares
चार दिनपछि बढ्यो अमेरिकी डलरमा मूल्य, अन्य देशको कति ?
muktinatha bikash bank

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज चैत २१ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसअनुसार एक अमेरिकी डलरको खरिददर १३६.५० रुपैयाँ र बिक्रीदर १३७.१० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा बढेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै युरोपियन युरो एकको खरिददर १४७.४१ रुपैयाँ र बिक्रीदर १४८.०६ रुपैयाँ, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७६.६६ रुपैयाँ र बिक्रीदर १७७.४३ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १५४.४२ रुपैयाँ र बिक्रीदर १५५.१० रुपैयाँ रहेको छ ।

everest bank

साथै, अस्ट्रेलियन डलर एकको खरिददर ८६.०८ रुपैयाँ र बिक्रीदर ८६.४६ रुपैयाँ, क्यानाडियन डलर एकको खरिददर ९५.३० रुपैयाँ र बिक्रीदर ९५.७२ रुपैयाँ रहेको छ। सिङ्गापुर डलर एकको खरिददर १०१.६३ रुपैयाँ र बिक्रीदर १०२.०७ रुपैयाँ, जापानी येन १० को खरिददर ९.१५ रुपैयाँ र बिक्रीदर ९.१९ रुपैयाँ रहेको छ ।

राष्ट्रबैंकका अनुसार चिनियाँ युआन एकको खरिददर १८.७८ रुपैयाँ र बिक्रीदर १८.८६ रुपैयाँ, साउदी रियाल एकको खरिददर ३६.३९ रुपैयाँ र बिक्रीदर ३६.५५ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.४५ रुपैयाँ र बिक्रीदर ३७.६१ रुपैयाँ निर्धारण गरिएको राष्ट्रबैंकले जनाएको छ ।

urrency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.50 137.10
eur (European Euro)
1 147.41 148.06
gbp (UK Pound Sterling)
1 176.66 177.43
chf (Swiss Franc)
1 154.42 155.10
aud (Australian Dollar)
1 86.08 86.46
cad (Canadian Dollar)
1 95.30 95.72
sgd (Singapore Dollar)
1 101.63 102.07
jpy (Japanese Yen)
10 9.15 9.19
cny (Chinese Yuan)
1 18.78 18.86
sar (Saudi Arabian Riyal)
1 36.39 36.55
qar (Qatari Riyal)
1 37.45 37.61
thb (Thai Baht)
1 3.99 4.01
aed (UAE Dirham)
1 37.16 37.33
myr (Malaysian Ringgit)
1 30.65 30.78
krw (South Korean Won)
100 9.33 9.37
sek (Swedish Kroner)
1 13.70 13.76
dkk (Danish Kroner)
1 19.76 19.85
hkd (Hong Kong Dollar)
1 17.54 17.62
kwd (Kuwaity Dinar)
1 442.69 444.64
bhd (Bahrain Dinar)
1 362.09 363.68
omr (Omani Rial)
1 354.57 356.13

यो समाचार शेयर गर्नुहोस्
695SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?