National life

शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण: कन देशको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ वैशाख २०८२, शुक्रबार
557Shares
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण: कन देशको कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जस, अनुसार आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ ।

त्यस्तै, यसअघि बिहीबार अमेरिकी डलर १ कोे खरिददर १३६ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३९ पैसा कायम रहेको थियो। आज युरोपियन युरो १ को खरिददर १५४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ १ को खरिददर १८० रुपैयाँ ४० पैसा र बिक्रीदर १८१ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ८७ रुपैयाँ १० पैसा, जापानी येन १० को खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६१ पैसा, चिनियाँ युआन १ को खरिददर १८ रुपैयाँ ६७ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.30 136.90
eur (European Euro)
1 154.93 155.61
gbp (UK Pound Sterling)
1 180.40 181.19
chf (Swiss Franc)
1 166.82 167.55
aud (Australian Dollar)
1 86.72 87.10
cad (Canadian Dollar)
1 98.15 98.58
nic asia capital
sgd (Singapore Dollar)
1 103.88 104.33
jpy (Japanese Yen)
10 9.56 9.61
cny (Chinese Yuan)
1 18.67 18.75
sar (Saudi Arabian Riyal)
1 36.32 36.48
qar (Qatari Riyal)
1 37.39 37.56
thb (Thai Baht)
1 4.09 4.11
aed (UAE Dirham)
1 37.11 37.27
myr (Malaysian Ringgit)
1 30.92 31.06
krw (South Korean Won)
100 9.62 9.66
sek (Swedish Kroner)
1 14.05 14.11
dkk (Danish Kroner)
1 20.75 20.84
hkd (Hong Kong Dollar)
1 17.56 17.63
kwd (Kuwaity Dinar)
1 444.58 446.54
bhd (Bahrain Dinar)
1 361.60 363.19
omr (Omani Rial)
1 354.03 355.59

यो समाचार शेयर गर्नुहोस्
557SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?