National life

एनआईबिएल प्रगति फण्डले गर्यो लाभांस घोषणा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१४ भदौ २०८०, बिहिबार
616Shares
एनआईबिएल प्रगति फण्डले गर्यो लाभांस घोषणा
ncell

काठमाडौं । एनआईबिएल म्यूचुअल फण्डले लाभांस घोषणा गरेकाे छ । एनआईबिएल म्यूचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल प्रगति फण्डले लाभांस घोषणा गरेको हाे ।

फण्डले इकाईधनीहरुलाई कर सहित ६ दशमलव ८ प्रतिशत प्रतिफल बितरण गर्ने भएको हो ।

क्यापिटलको भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकले साे प्रस्ताव गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

एनआईएमबी एस क्यापिटल योजना व्यवस्थापक रही सञ्चालनमा रहेको एनआईबिएल प्रगति फण्डको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण कार्य सम्पन्न गरी योजना व्यवस्थापक एनआईएमबी एस क्यापिटलको बुधबार दिउँसो बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७९/८० का लागि एनआईबिएल प्रगति फण्ड योजनाका इकाईधनीहरुलाई कर सहित ६ दशमलव ८ प्रतिशतका दरले हुन आउने ५ करोड १० लाख रकम बराबरको प्रतिफल बितरण गर्ने निर्णय गरेको हो। बुक क्लोज मिति भने तय भएको छैन् ।

यो समाचार शेयर गर्नुहोस्
616SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?