National life

ग्लोबल आइएमई म्युचुअल फण्ड-१ काे लाभांस घोषणा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१६ असोज २०८०, मङ्गलबार
758Shares
ग्लोबल आइएमई म्युचुअल फण्ड-१ काे लाभांस घोषणा
ncell

काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई म्युचुअल फण्ड १ ले लाभांस घोषणा

गरेकाे छ । ग्लोबल आइएमई म्युचुअल फण्ड १ ले गत आर्थिक वर्षका लागि इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको हाे ।

फण्डले कर सहति ५ प्रतिशतका दरले हुन आउने रकम ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने घोषणा गरेको हो ।

फण्डको योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
758SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?