National life

प्रभु क्यापिटलको वार्षिक साधारण सभाद्वारा लाभांश पारित

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ असोज २०८०, शुक्रबार
1.4kShares
प्रभु क्यापिटलको वार्षिक साधारण सभाद्वारा लाभांश पारित
ncell

काठमाडौं । प्रभु क्यापिटलले १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । क्यापिटलले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६ दशमलव ३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गरेको छ । लेखापरिक्षकको प्रतिवेदन सहित अन्य वित्तीय प्रतिवेदन पारित गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आर्थिक वर्ष ८०/८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने, संचालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

साथै, सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, थप संशोधन गर्नु परेमा संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव अनुमोदन गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?