National life

सानिमा इक्विटी फण्डले गर्यो लाभांस घोषणा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२४ भदौ २०८०, आइतबार
889Shares
सानिमा इक्विटी फण्डले गर्यो लाभांस घोषणा
ncell

काठमाडौं । सानिमा बैंक कोष प्रवर्दक तथा सानिमा क्यापिटल योजना व्यवस्थापक रही सानिमा म्यूचुअल फण्ड अन्तर्गत संचालित सानिमा इक्विटी फण्डले लाभांस घोषणा गरेको छ । फण्डले आर्थिक वर्ष २०७९/८० को लागि लाभांस घोषणा गरेको हो ।

फण्डले आफ्ना इकाईधनीहरुलाई कर सहित १८ प्रतिशत प्रतिफल बितरण गर्ने निर्णय गरेको छ ।

क्यापिटलको भदौ २२ गते बसेको सञ्चालक समितिको बैंठकले प्रतिफल बितरण गर्ने निर्णय गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
योजनाको आकार १ अर्ब ३० करोड रहेकोमा फण्डले १८ प्रतिशतले हुन आउने २३ करोड ४० लाख रुपैयाँ नगद लाभांश बितरण गर्न लागेको जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
889SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?