National life

सिटिजन्स म्युचुअल फण्डकाे लाभांश घोषणा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१० भदौ २०८०, आइतबार
673Shares
सिटिजन्स म्युचुअल फण्डकाे लाभांश घोषणा
ncell

काठमाडौं । सिटिजन्स क्यापिटलको व्यवस्थापनमा रहेको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड २ ले गत आर्थिक वर्षको लागि आफ्ना इकाईधनीहरुलाई लाभांश घोषणा गरेको छ ।

क्यापिटलले इकाईधनीहरुलाई कर सहित ८ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

क्यापिटलको भदौ ७ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

म्युचुअल फण्डको उक्त लाभांश भदौ १८ सोमबारसम्म कायम इकाईधनीले मात्र प्राप्त गर्न सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
673SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?