National life

एमसीसी कार्यान्वयनको विरोधमा काठमाडौंमा प्रदर्शन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१७ असोज २०८०, बुधबार
730Shares
एमसीसी कार्यान्वयनको विरोधमा काठमाडौंमा प्रदर्शन
ncell

काठमाडौं । एमसीसी कार्यान्वयनको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ । नेकपा कम्युनिष्ट पार्टी नेकपाले एमसीसी कार्यान्वयनको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको हाे ।

संसदले पारित गरेको यो परियोजना अहिले कार्यान्वयनको चरणमै छ ।

नेकपा कम्युनिष्ट पार्टी उपत्यका ब्यूरो जनवर्गीय संगठनको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरुले एमसीसी चाहिँदैन लगायतका नारा लगाएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अमेरिकाले सडक र प्रशारण लाइन बनाउन नेपाललाई एमसीसी परियोजना दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
730SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?