National life

विप्लव नेतृत्वको नेकपाले एमसीसीविरूद्ध प्रर्दशनमा एमसीएको कार्यालय घेराउ गर्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१० भदौ २०८०, आइतबार
581Shares
विप्लव नेतृत्वको नेकपाले एमसीसीविरूद्ध प्रर्दशनमा एमसीएको कार्यालय घेराउ गर्दै
ncell

काठमाडौँ । विप्लव नेतृत्वको नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) कार्यान्वयनविरूद्ध प्रर्दशन गर्ने भएको छ । नेकपाले एमसीसी कार्यान्वयनविरूद्ध आज देशव्यापी प्रर्दशन गर्ने भएको हाे ।

संसदबाट व्याख्यात्मक टिप्पणीसहितको १२ बुँदे सम्झौता सम्बन्धमासमेत अमेरिकाले आधिकारिक धारणा सार्वजनिक नगरेको भन्दै नेकपाले देशव्यापी विरोध प्रर्दशन गर्न लागेको हो ।

एमसीसी परियोजना राष्ट्रघाती भएको निष्कर्ष निकाल्दै उसले भदौ ५ गते चरणबद्ध आन्दोलन घोषणा गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
१२ बुँदे सम्झौता सम्बन्धमा अमेरिकाले आफ्नो धारणा सार्वजनिक नगरेसम्म नेपालमा एमसीसी कार्यान्वय हुन नदिन चेतावनी दिएको छ ।

बिहान ११ बजे एसीए नेपालको कार्यालय घेराउ गर्ने नेकपाका नेता अनिल शर्मा विरहीले जानकारी दिए । ७७ जिल्लामा सदरमुकाममा विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
581SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?