National life

संसदीय समिति निर्वाचनमा कांग्रेसबाट आरजु राणासहित खतिवडा र चालिसेकाे उम्मेदवारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१० भदौ २०८०, आइतबार
776Shares
संसदीय समिति निर्वाचनमा कांग्रेसबाट आरजु राणासहित खतिवडा र चालिसेकाे उम्मेदवारी
ncell

काठमाडौँ । नेपाली कांग्रेसले तीनवटा विषयगत समिति सभापतिका उम्मेदवारको नाम टुंगो लगाएको छ । कांग्रेस संसदीय दलले प्रतिनिधिसभाको विषयगत समिति अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार रामहरि खतिवडालाई बनाएको छ ।

देउवाले समितिको सभापति बनाउने नै कानुन समितिबाट खतिवडा सुशासन समितिमा ल्याएका थिए । यस्तै अर्थ समितिको सभापतिमा काठमाडौँ– ३ बाट निर्वाचित सन्तोष चालिसेलाई कांग्रेसले उम्मेदवार बनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा आरजु राणालाई उम्मेदवार बनाइने छ । संसदका संयुक्त र विषयगत गरी १२ कांग्रेसको भागमा चार समितिको नेतृत्व परेको छ ।

संसदीय सुनुवाइ समितिको सभापतिको उम्मेदवार भने कांग्रेसले टुंगो लगाइएको छैन ।

यो समाचार शेयर गर्नुहोस्
776SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?