National life

अघिल्लो दिन २७ सय ले घटेको सुनको मूल्यमा आज सामान्य वृद्धि ,कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० असार २०८१, सोमबार
1.2kShares
अघिल्लो दिन २७ सय ले घटेको सुनको मूल्यमा आज सामान्य वृद्धि ,कतिमा हुदैछ कारोबार ?
ncell

काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। अघिल्लो दिन प्रतितोला २७ सय रुपैयाले घटेको सुनको मूल्य आज सामान्य अंकले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ सय रुपैयाँले बढेदै प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।आज चाँदीको मूल्य पनि बढेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज चाँदीको मूल्य ५ रुपैयाँले बढे्दै प्रतितोला १ हजार ८२० रुपैयाँ कायम भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?