National life

अपि पावरले दार्चुला पावर लिमिटेडमा ७३ करोड रुपैयाँ लगानी गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ पुस २०८१, बिहिबार
817Shares
अपि पावरले दार्चुला पावर लिमिटेडमा ७३ करोड रुपैयाँ लगानी गर्ने
ncell

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले दार्चुला पावर लिमिटेडमा लगानी गर्ने भएको छ ।

पुष १० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त सहायक कम्पनीमा ७३ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ। यसअघि, कम्पनीको २१ औं वार्षिक साधारणसभाले सञ्चालक समितिलाई दार्चुला पावरमा लगानीको प्रक्रिया अघि बढाउने अख्तियारी प्रदान गरेको थियो।

दार्चुला पावर लिमिटेडले दार्चुला जिल्ला, मार्मा गाउँपालिकामा प्रवद्र्धन गरिरहेको २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत अयोजना निर्माणको लागि कम्पनीले आवश्यक उक्त पूँजी एक अर्ब ४१ करोड ५२ लाख रुपैयाँको ५१ दशलमव ५८२ प्रतिशतले हुने ७३ करोड रुपैयाँ लगानी गरी सो कम्पनीमा बहुमत शेयर कायम गर्ने निर्णय गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
817SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?