National life
cg eloctronics

अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङलगायतका विदेशी मुद्राको भाउ निरन्तर वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ मंसिर २०८१, बिहिबार
562Shares
अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङलगायतका विदेशी मुद्राको भाउ निरन्तर वृद्धि
muktinatha bikash bank

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार बुधवारको तुलनामा बिहीबार अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङलगायतका विदेशी मुद्राको भाउ बढेको छ ।

बिहीबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३७ पैसा तोकिएको छ। बिहीबार युरो एकको खरिददर एक सय ४२ रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७८ पैसा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

केन्द्रीय बैंकका अनुसार पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ५४ पैसा तथा बिक्रीदर एक सय ७१ रुपैयाँ ३० पैसा कायम भएको छ । केन्द्रीय बैंकले स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ १८ पैसा तथा बिक्रीदर एक सय ५२ रुपैयाँ ८६ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६३ पैसा, बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा निर्धारण भएको हो ।

यसदिन क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३० पैसा तथा बिक्री दर ९६ रुपैयाँ ७२ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ३४ पैसा तथा बिक्रीदर एक सय रुपैयाँ ७९ पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
everest bank
INR (Indian Rupee)
100 160.00 160.15
 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.77 135.37
eur (European Euro)
1 142.15 142.78
gbp (UK Pound Sterling)
1 170.54 171.30
chf (Swiss Franc)
1 152.18 152.86
aud (Australian Dollar)
1 87.63 88.02
cad (Canadian Dollar)
1 96.30 96.72
sgd (Singapore Dollar)
1 100.34 100.79
jpy (Japanese Yen)
10 8.65 8.69
cny (Chinese Yuan)
1 18.60 18.68
sar (Saudi Arabian Riyal)
1 35.90 36.06
qar (Qatari Riyal)
1 36.96 37.13
thb (Thai Baht)
1 3.88 3.90
aed (UAE Dirham)
1 36.69 36.86
myr (Malaysian Ringgit)
1 30.14 30.27
krw (South Korean Won)
100 9.65 9.69
sek (Swedish Kroner)
1 12.25 12.30
dkk (Danish Kroner)
1 19.06 19.14
hkd (Hong Kong Dollar)
1 17.31 17.39
kwd (Kuwaity Dinar)
1 438.13 440.08
bhd (Bahrain Dinar)
1 357.53 359.12

यो समाचार शेयर गर्नुहोस्
562SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?