National life

अर्थमन्त्री पुनको स्विकार युक्ति गणतन्त्र पश्चात् तीव्र रूपमा देश विकास गर्न सकिएन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ जेठ २०८१, मङ्गलबार
593Shares
अर्थमन्त्री पुनको स्विकार युक्ति गणतन्त्र पश्चात् तीव्र रूपमा देश विकास गर्न सकिएन
ncell

काठमाडौँ । गणतन्त्र विकासपछि सोचेको जसरी विकासलाई तीव्र रूपमा अगाडी बढाउन नसकेको अर्थमन्त्री बर्षमान पुनले बताए ।

प्रतिनिधि सभामा आगामी आर्थिक वष २०८१।०८२ को बजेट भाषण गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।

साथै, महाभूकम्प, कोरोना, राजनीतिक अस्थिरता लगायतका समस्याले देश विकासलाई तीव्र रूपमा अगाडी बढाउन नसकेको अर्थमन्त्री पुनको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
593SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?