National life
cg eloctronics

अर्थमन्त्री समक्ष गभर्नर अधिकारीले पेस गरे आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ मंसिर २०८०, बिहिबार
878Shares
अर्थमन्त्री समक्ष गभर्नर अधिकारीले पेस गरे आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन
muktinatha bikash bank

काठमाडौँ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री डा.प्रकाश शरण महतसमक्ष आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेस गरेका छन्।

गभर्नर अधिकारीले बिहीबार सो प्रतिवेदन पेस गरेको राष्ट्र बैंकले जनाएको छ।  गभर्नर  महाप्रसाद अधिकारीले माननीय अर्थमन्त्री डा प्रकाश शरण महतसमक्ष आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ,’ राष्ट्र बैंकले आफ्नो एक्स ह्यान्डलमार्फत जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
everest bank
यो समाचार शेयर गर्नुहोस्
878SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?