National life

असार महिनाका लागि नेपाल बैंक लिमिटेडको ब्याजदर स्थिर,व्यक्तिगततर्फ कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३२ जेठ २०८१, शुक्रबार
797Shares
असार महिनाका लागि नेपाल बैंक लिमिटेडको ब्याजदर स्थिर,व्यक्तिगततर्फ कति ?
ncell

काठमाडौँ। असार महिनाका लागि नेपाल बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले असार महिनाका लागि समेत जेष्ठ महिनाको ब्याजदर नै कायम गरेको हो।

बैंकले असार महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.७५ प्रतिशत रहेको ब्याजदर असार महिनाका लागि पनि ६.७५ प्रतिशत नै अर्थात् स्थिर ब्याजदर कायम गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

असार महिनाका लागि बैंकले व्यक्तिगततर्फ २ वर्षसम्मका लागि मुद्दती निक्षेपमा ५.७५ प्रतिशत र २ वर्षभन्दा माथिका लागि ६.७५ प्रतिशत ब्याजदर तोकेको छ ।

त्यस्तै संस्थागततर्फ पनि बैंकले ब्याजदर स्थिर नै कायम गरेको छ । बैंकले असार महिनाका लागि संस्थागततर्फको मुद्दतीको ब्याजदर ४.७५ प्रतिशत कायम गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
797SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?