National life

असोजका लागि कुमारी बैंकले घटायो विभिन्न खाताको ब्याजदर, कुनमा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ भदौ २०८१, सोमबार
709Shares
असोजका लागि कुमारी बैंकले घटायो विभिन्न खाताको ब्याजदर, कुनमा कति ?
ncell

काठमाडौँ। कुमारी बैंक लिमिटेडले असोज १ गतेदेखि लागुहुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले असोज महिनाका लागि विभिन्न खातामा ब्याजदर घटाएको हो।

बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.०१ प्रतिशत र संस्थागततर्फ ५.०१ प्रतिशत ब्याजदर कायम गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो भदौ महिनामा बैंकले व्यक्तिगततर्फ ६.७१ प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर तोकेको थियो।

असोजमा बैंकको आधार दर ८.५२ प्रतिशत र स्प्रेडदर ३.८७ प्रतिशत छ । भदौमा बैंकको आधार दर ८.८९ प्रतिशत थियो ।

यो समाचार शेयर गर्नुहोस्
709SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?