काठमाडौं । नेपाल राष्ट्र बैंकले आज माघ २० गते आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जस अनुसार,१ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३८ रुपैयाँ ८८ पैसा कायम भएको छ। यस्तै, खरिददर १३८ रुपैयाँ २८ पैसा कायम भएको छ ।
त्यस्तै, आज १ युरोको बिक्रीदर १४४ रुपैयाँ १० पैसा रहेको छ भने खरिददर १४३ रुपैयाँ ४८ पैसा रहेको छ। बेलायती पाउन्ड १ को बिक्रीदर १७२ रुपैयाँ ३४ पैसा खरिददर १७१ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यता, जापानिज १० येनको बिक्रीदर ८ रुपैयाँ ९४ पैसा र खरिददर ८ रुपैयाँ ९८ पैसा छ । भने अष्ट्रेलियन डलर १ को खरिददर आज ८५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८६ रुपैयाँ २६ पैसा तोकिएको छ राष्ट्र बैंकले जनाएको छ ।

































