National life

आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण: कुन देशको कति ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ माघ २०८१, आइतबार
805Shares
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण: कुन देशको कति ? 
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज माघ १३ गते आइतबारका लागि १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३८ रुपैयाँ २४ पैसा कायम भएको छ। यस्तै, खरिददर १३७ रुपैयाँ ६४ पैसा कायम भएको छ।

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४४ रुपैयाँ ९९ पैसा रहेको छ भने खरिददर १४४ रुपैयाँ ३७ पैसा रहेको छ। बेलायती पाउन्ड १ को बिक्रीदर १७१ रुपैयाँ ६८ पैसा खरिददर १७० रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३३ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ९५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ४६ पैसा रहेको नेपाल राष्ट्रबैंकले जनाएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 137.64 138.24
eur (European Euro)
1 144.36 144.99
gbp (UK Pound Sterling)
1 170.94 171.68
chf (Swiss Franc)
1 152.04 152.70
aud (Australian Dollar)
1 86.95 87.33
cad (Canadian Dollar)
1 96.04 96.46
nic asia capital
sgd (Singapore Dollar)
1 102.17 102.61
jpy (Japanese Yen)
10 8.83 8.86
cny (Chinese Yuan)
1 19.00 19.08
sar (Saudi Arabian Riyal)
1 36.69 36.85
qar (Qatari Riyal)
1 37.75 37.92
thb (Thai Baht)
1 4.09 4.11
aed (UAE Dirham)
1 37.47 37.64
myr (Malaysian Ringgit)
1 31.44 31.58
krw (South Korean Won)
100 9.61 9.65
sek (Swedish Kroner)
1 12.61 12.66
dkk (Danish Kroner)
1 19.35 19.43
hkd (Hong Kong Dollar)
1 17.67 17.75
kwd (Kuwaity Dinar)
1 446.80 448.75
bhd (Bahrain Dinar)
1 365.13 366.72
omr (Omani Rial)
1 357.59 359.15

यो समाचार शेयर गर्नुहोस्
805SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?