National life

आइपीओ अनुमति प्रक्रियामा अध्यक्षले कमिसन मागेको आरोपप्रति धितोपत्र बोर्डद्वारा खण्डन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ वैशाख २०८२, बुधबार
649Shares
आइपीओ अनुमति प्रक्रियामा अध्यक्षले कमिसन मागेको आरोपप्रति धितोपत्र बोर्डद्वारा खण्डन
ncell

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग जोडेर आएका समाचारहरूको खण्डन गरेको छ । अध्यक्ष श्रेष्ठले हाइड्रोपावरको आइपीओ अनुमतिका लागि कमिसन मागेको आरोपलाई धितोपत्र बोर्डले तथ्यहीन, आधारविहीन, कपोकल्पित र भ्रामक भन्दै खण्डन गरेको हो ।

पूँजी बारको क्षेत्रमा हुन थालेको सुधारबाट अत्तालिएर नियोजित रूपमा प्रायोजित सामग्रीको सम्प्रेषणले नियामकको छवि धुमिल पार्ने खोजिएको पनि बोर्डले आरोप लगाएको छ । साथै बोर्ड अध्यक्षको नाम लिएर कसैले गैरकानुनी फाइदा लिएको जानकारी भएमा तथ्यागत विवरण उपलब्ध गराइदिन पनि बोर्डले आग्रह गरेको छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
649SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?