National life

आइपीओ जारी गर्दै वर्णबास म्युजियम होटल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ पुस २०८१, मङ्गलबार
843Shares
आइपीओ जारी गर्दै वर्णबास म्युजियम होटल
ncell

काठमाडौं । वर्णबास म्युजियम होटल लिमिटेडले आइपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले आइपिओ जारी गर्ने प्रस्ताव सहित पुस २९ गते साधारण सभा समेत बोलाएको छ ।

सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव सहित आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा पनि छलफल हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने कार्यसूची छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
843SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?