National life

आजदेखि कुमारी बैंकको ५० हजार १९ कित्ता संस्थापक सेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ पुस २०८१, सोमबार
655Shares
आजदेखि कुमारी बैंकको ५० हजार १९ कित्ता संस्थापक सेयर बिक्रीमा
ncell

काठमाडौँ। कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न शेयरधनीको नाममा रहेको ५० हजार १९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न निवेदन दिएकाले उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको छ ।

संस्थापक सेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरूको हुने भएकाले यो सेयर संस्थापकहरूका लागि बिक्रीमा राखिएको बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सेयर खरिद गर्न इच्छुक संस्थापकहरूले सूचना जारी भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
655SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?