National life

आजसम्मकै उच्च बिन्दुबाट ओरालियो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ भदौ २०८१, सोमबार
555Shares
आजसम्मकै उच्च बिन्दुबाट ओरालियो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । नेपाली बजारमा आइतबारका दिन आजसम्मकै उच्च रेकर्ड बनाएको सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

हिजो प्रतितोला एक लाख ५२ हजार ६ सय रुपैयाँ रहेको सुनको मूल्य आज तीन सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ५२ हजार ३ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८१० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
555SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?