National life

आज एनपीएलको उपाधिका लागि जनकपुर र सुदूरपश्चिम भिड्दै, कसले मार्ला बाजी ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ पुस २०८१, शनिबार
721Shares
आज एनपीएलको उपाधिका लागि जनकपुर र सुदूरपश्चिम भिड्दै, कसले मार्ला बाजी ?
ncell

काठमाडौँ । आज नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ। खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १२.३० बजे बाट सुरु हुनेछ।

उपाधिका निम्ति जनकपुर बोल्ट्स र सुदूरपश्चिमको सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
लिग चरणका ७ मध्ये १ खेलमा मात्र हार व्यहोरेको सुदूरपश्चिमले १२ अंकसहित शीर्ष स्थान हासिल गरेको थियो।

दोस्रो स्थानमा रहँदै प्लेअफ आएको जनकपुरले समान खेल खेल्दा २ हारसहित १० अंक जोडेको थियो। फाइनल जित्ने टिमले एनपीएलको आकर्षक ट्रफीसँगै नगद १ करोड १० लाख पुरस्कार पनि पाउनेछ। यो नेपाली खेलकुदमा कुनै पनि खेलको विजेताले पाउने सबैभन्दा ठुलो रकम हो ।

यो समाचार शेयर गर्नुहोस्
721SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?