National life

आज तीन वटा संसदीय समितिको बैठक बस्दै, के- के छन् एजेन्डा ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ जेठ २०८१, बुधबार
511Shares
आज तीन वटा संसदीय समितिको बैठक बस्दै, के- के छन् एजेन्डा ?
ncell

काठमाडौँ। आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्ने कार्यसूचि रहेको छ ।

जसअन्तर्गत आज बिहान ११ बजे विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने कार्यसूचि छ। बैठकमा सुशासन प्रवर्द्धन एवं भ्रष्टाचार निवारण सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रबाट भएका कामकारबाहीहरूको बारेमा छलफल हुने छ ।

त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सार्वजनिक नीतिको आवश्यकता, महत्त्व, कार्यान्वयन अवस्था लगायत विषयहरूका सम्बन्धमा छलफल हुनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा लुम्बिनी विकास कोषबाट भएका कामकारबाही, प्रमुख सवाल, समस्या र भावी कार्ययोजना, समितिसँगको अपेक्षाका सम्बन्धमा छलफल हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
511SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?