National life

आज नेप्सेमा यी दुई कम्पनीको बोनस सेयर सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ फागुन २०८०, बुधबार
652Shares
आज नेप्सेमा यी दुई कम्पनीको बोनस सेयर सूचीकृत
ncell

काठमाडौं। आज बुधवारका दिन चिलिमे र सानिमा माइ हाइड्रोपावर कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सचीकृत भएको हो ।

यी दुई हाइड्रोपावर कम्पनीको १ करोड ३ लाख ४७ हजार बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा सानिमा माइको १० प्रतिशत बापतको ३० लाख ८९ करोड २५१ कित्ता र चिलिमेको १० प्रतिशत ७२ लाख ५८ हजार १८० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

अब यी दुवै कम्पनीको बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताहरुले खरिदबिक्री गर्न सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
652SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?