National life

आज पनि बढ्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ मंसिर २०८१, मङ्गलबार
854Shares
आज पनि बढ्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं । नेपाली बजारमा आज एकैदिन सुनको मूल्य तोलामा दुई हजार १०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको छ । हिजो सुन तोलामा एक लाख ५० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा ६० रुपैयाँ बढेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो दिन प्रतितोला १८६५ रुपैयाँ रहेको चाँदी यस दिन १९२५ रुपैयाँ पुगेको हो ।

यो समाचार शेयर गर्नुहोस्
854SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?