National life

आयात र निर्यात दुवै घट्दा नेपालको वैदेशिक व्यापार घट्यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०८ साउन २०८०, सोमबार
654Shares
आयात र निर्यात दुवै घट्दा नेपालको वैदेशिक व्यापार घट्यो
ncell

काठमाडौँ । गत आर्थिक वर्ष ३ खर्ब रुपैयाँले आयात घटेको छ। आर्थिक वर्ष ०७९/०८० मा १६ प्रतिशतले आयात घटेको हो।

आर्थिक वर्ष २०७८/०७९ मा १९ खर्ब २० अर्ब रुपैयाँको आयात भएकोमा गत आर्थिक वर्षमा १६ खर्ब ११ अर्व रुपैयाँको आयात मात्रै भयो।

भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार निर्यात २१.४४ प्रतिशतले घटेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो वर्ष सबैभन्दा धेरै २ खर्ब रुपैयाँको रहेकोमा १ खर्ब ५७ अर्ब रुपैयाँमा सिमित भएको छ।

आयात र निर्यात दुवै घट्दा वैदेशिक व्यापार पनि घटेको छ। अघिल्लो वर्ष २१ खर्ब २० अर्बको वैदेशिक व्यापार रहेकोमा अहिले १७ खर्ब ६८ अर्ब रुपैयाँमा सिमित भएको छ।

यो समाचार शेयर गर्नुहोस्
654SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?