National life

उचित मूल्य नपाएको भन्दै गोलभेंडा सडकमा फ्याँकेर बिरोध

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०३ असार २०८०, आइतबार
767Shares
उचित मूल्य नपाएको भन्दै गोलभेंडा सडकमा फ्याँकेर बिरोध
ncell

काठमाडौं । किलोको ४ रुपैयाँमा पनि गोलभेंडा नबिकेपछि कालिमाटी तरकारी बजारका व्यापारीहरुले गोलभेंडा सडकमा फ्याकेका छन् ।बजारमा गोलभेंडा खपत हुन छाडेको भन्दै किसान र व्यापारीहरुले बजार परिसरभित्र गोलभेंडा फ्याँकेका हुन् ।

बजार मूल्य नपाएपछि किसानले आइतबार बिहान करिब ३० हजार किलो गोलभेंडा सडकमा फ्याँकेर ‘गोलभेंडा होलिडे’ गरेका हुन् ।

करिब ५ हजार किसानको गोलभेंडा कालिमाटी बजारको गेट, भित्री सडक र बजारमा फ्याँकिएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त गोलभेंडा रामकोट, नागार्जुन, थानकोट लगायतका क्षेत्रबाट बिक्रीको लागि ल्याइएको थियो।

 

यो समाचार शेयर गर्नुहोस्
767SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?