National life

एकैदिन प्रतितोलामा २ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ पुस २०८१, शुक्रबार
675Shares
एकैदिन प्रतितोलामा २ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ? 
ncell

काठमाडौँ । निरन्तर रूपमा उचाइमा रहेको सुनको मूल्य आज साताको अन्तिम कारोबारका दिन भारी अंकले बढेको छ । नेपाली बजारमा आज शुक्रवार सुनको मूल्य तोलामा एकै पटक दुई हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तोलामा एक लाख ५१ हजार ५०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सुनसँगै यता, चाँदीको मूल्यमा समेत तोलामा २० रुपैयाँले बढेर प्रतितोला एक हजार ८१० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
675SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?