National life

एटिएम वा मोबाइल बैंकिङ चलाउदा ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुरा 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ माघ २०८०, आइतबार
568Shares
एटिएम वा मोबाइल बैंकिङ चलाउदा ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुरा 
ncell

काठमाडौं । आजको समयमा प्रविधिसँग नजोडिएको सायदै कम छन् । हर ठाँउमा विज्ञान र प्रविधिको प्रयोग भएको छ त्यसमध्येमा बैंकमा नजोडिने भन्ने प्रसंग नै रहने ।

तर बैंकमा एटीएम प्रयोग गर्ने कुरामा तपाई कति जानकार हुनुहुन्छ ? मोबाइल बैंकिङ चलाउनुहुन्छ ? चलाउनुहुन्छ भने तपाईंलाई नबिल बैंकले सातवटा कुरामा ध्यान दिन सुझाव दिएको छ। बैंकका अनुसार सुरक्षित डिजिटल कारोबारका लागि ग्राहकलाई बैंकिङ सचेतना प्रदान गरिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मोबाइल बैंकिङ एप इन्स्टल गरेको फोन तथा इन्टरनेट बैंकिङ प्रयोग गर्ने कम्प्युटर अनिवार्य रुपमा बलियो पासवर्ड र पिनले लक गर्नुहोस्

मोबाइलरइन्टरनेट बैंकिङ जस्ता सेवाको लगइन पासवर्ड-पिन कसैसँग पनि सेयर नगर्नुहोस् मोबाइलरइन्टरनेट बैंकिङ जस्ता डिजिटल सेवामा रजिस्ट्रर गरिएका इमेल आईडीहरुमा दुई तहको प्रमाणीकरण ९टुएफए० सुचारु गर्नुहोस् तथा समय–समयमा पासवर्ड परिवर्तन गर्नुहोस्

अरुले सजिलै अनुमान गर्न सक्ने पासवर्डरपिन कदापि प्रयोग नगर्नुहोस् कसैले सामाजिक सञ्जाल तथा मेसेजमार्फत पैसा पठाउन अनुरोध गरेमा फोनमार्फत एकीन गरेर मात्रै पैसा पठाउनुहोस्

तपाईंले भर्दै नभरेको चिठा पर्यो भन्दै मेसेज तथा फोन आएमा नपत्याउनुहोस् बैंकको आधिकारिक एप तथा वेबसाइटमात्र प्रयोग गर्नुहोस्

यो समाचार शेयर गर्नुहोस्
568SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?