National life

एनआईसी एसिया लघुवित्तले आफ्ना दुई जना ऋणीको धितो लिलामी गर्नलाई सूचना प्रकाशन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ चैत २०८०, आइतबार
607Shares
एनआईसी एसिया लघुवित्तले आफ्ना दुई जना ऋणीको धितो लिलामी गर्नलाई सूचना प्रकाशन
ncell

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना दुुईजना ऋणीको धितो लिलामीका लागि सूचना प्रकाशन गरेको छ।

कम्पनीले बैरेनी, धादिङ शाखा कार्यालयबाट कर्जा लिएका दुई ऋणीको धितो लिलामीको सूचना निकालेको हो । संस्थाबाट कर्जा लिई चुक्ता नगरेपछि कम्पनीले धितो लिलामीको १५ दिने सूचना निकाल्दै बोलपत्र आह्वान गरेको छ ।

धितोमा रहेको उल्लेखित सम्पत्तिहरु जे–जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रद्वारा खरिद गरी लिन इच्छुक व्यक्ति, फर्म, कम्पनी वा अन्य संगठित संघसंस्थाले कम्पनीले तोकेको शर्तहरुको अधिनमा रही कर्जा असुली विभाग बनेपामा आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
607SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?