National life

भोलिदेखि लागुहुने गरी एनआईसी एशिया लघुवित्तको सीईओमा जोशी नियुक्त 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ साउन २०८१, आइतबार
649Shares
भोलिदेखि लागुहुने गरी एनआईसी एशिया लघुवित्तको सीईओमा जोशी नियुक्त 
ncell

काठमाण्डौ। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चोलराज शर्मा जोशीलाई  नियुक्त गरिएको छ ।

संस्थाको साउन (आईतवार) आज बिहान बसेको सञ्चालक समितिको बैठकले जोशीलाई संस्थाको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।  २०७७ साल कात्तिक ४ गतेदेखि एनआईसी एशिया बैंकबाट खटाई सिइओको जिम्मेवारी पुरा गर्दै आएका लक्ष्मण चालिसेलाई उक्त बैंकको निर्णय अनुसार फिर्ता बोलाइएकाले जोशीलाई जिम्मेवारी दिइएको हो ।

उनलाई साउन ७ गतेदेखि लागू हुनेगरी सीईओमा नियुक्त गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जोशी आगामी चार वर्षे कार्यकालका लागि सिइओमा नियुक्त भएको कम्पनीले जानकारी दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
649SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?