National life

एनएलजी इन्स्योरेन्स सहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनले कति आर्जन गरे ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ भदौ २०८१, मङ्गलबार
758Shares
एनएलजी इन्स्योरेन्स सहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनले कति आर्जन गरे ?
ncell

काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजार सुधार आएको छ । उक्त दिन बजार ६.९० अंकले बढेर २८३०.१६ को विन्दुमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यो सोमबारको भन्दा धेरै हो । मार्केटमा सामान्य करेक्सन देखिए पनि बजारको अगामी दिनको यात्रा माथि तिरैको रहेको सेयर बजारका अग्रज लगानीकर्ताहरूले बताउने गरेका छन् ।

उक्त दिन सबैभन्दा बढी एनएलजी इन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३४ करोड ७२ लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको गुडविल फाइनान्सको २९ करोड ५४ लाख १० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

उक्त दिन सानिमा रिलायन्स इन्स्योरेन्सको २८ करोड २६ लाख ९२ हजार रुपैयाँ, अपी पावर कम्पनीको २६ करोड ४४ लाख रुपैयाँ कारोबार भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
758SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?