National life

एप्पलका प्रमुख प्रोडक्ट डिजाइन ट्यानले गरे राजीनामा घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ मंसिर २०८०, बुधबार
1.2kShares
एप्पलका प्रमुख प्रोडक्ट डिजाइन ट्यानले गरे राजीनामा घोषणा
ncell

काठमाडौँ । विश्व चर्चित प्रविधि सम्बन्धी कम्पनी एप्पलको प्रमुख प्रोडक्ट डिजाइनर ट्यांग ट्यानले राजीनामा दिने घोषणा गरेका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार ट्यांग ट्यानले आगामी फेब्रुअरीबाट कम्पनी छाड्ने गरि राजीनामाको घोषणा गरेको उल्लेख गरिएको छ ।

आईफोन र एप्पल वाचका प्रमुख डिजाइनरले कम्पनी छाड्ने घोषणासँगै एप्पलमा नयाँ परिवर्तन हुने देखिएको ब्लुमबर्गले जनाएको छ ।

ट्यानले एप्पलका हालका चर्चित आईफोन, एप्पल वाच र एयरपड्स जस्ता उत्पादनहरूको डिजाइनमा महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ट्यांग ट्यानले किन राजीनामा दिने घोषणा गरेको हुुन भन्ने बारेमा भने सार्वजनिक गरेका छैनन् ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?