National life

एशियन लाइफको व्यतित बीमालेख नविकरणमा ५० प्रतिशत छुटको व्यवस्था

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ वैशाख २०८१, सोमबार
1.3kShares
एशियन लाइफको व्यतित बीमालेख नविकरणमा ५० प्रतिशत छुटको व्यवस्था
ncell

काठमाडौँ। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेखमा ब्याज छुटको व्यवस्था गरेको छ। कम्पनीले व्यतीत बीमालेख पुनर्जागरण वा नवीकरण गराऊँ लाग्ने शुल्कमा ५० प्रतिशतसम्म ब्याज छुटको व्यवस्था गरेको जनाएको छ ।

कम्पनीले २०८० चैत मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका९पूर्ण व्यतीत भएका०बीमालेखहरुमा वैशाख ३ गतेदेखि जेठ २५ गतेभित्र नवीकरण गर्ने बीमितहरुलाई छुट प्रदान गरिने जानकारी दिएको छ।

कम्पनीले ५ वर्षदेखि माथिको अवधिका लागि ५० प्रतिशत र २ वर्षदेखि ५ वर्षभन्दा कम अवधिका लागि २५ प्रतिशत ब्याज छुटको व्यवस्था गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

२ वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा कुनै पनि छुट प्रदान नगरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एक पटक ब्याज छुट लिई सकेका बीमितहरुले भने पुनः ब्याज छुट सेवा नपाउने जानकारी गराएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?