National life

एशियन लाइफको २ लाख ७१ हजार कित्ता शेयर बिक्रीमा, कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ साउन २०८१, सोमबार
698Shares
एशियन लाइफको २ लाख ७१ हजार कित्ता शेयर बिक्रीमा, कहाँ दिने आवेदन ?
ncell

काठमाडौँ। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले केही संस्थापक सेयर धनीहरूको नाममा रहेको २ लाख ७१ हजार ४६ कित्ता शेयर बिक्रीमा  ल्याएको हो ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ। यस शेयर संस्थापक सेयर धनीका साथै अन्य व्यक्ति तथा संस्थाले समेत खरिद गर्न पाउनेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र आवश्यक पर्ने कागजात सहित काठमाडौँको मैतीदेवीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु  कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
698SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?