National life

एशियन लाइफ इन्स्योरेन्समा रोजगारको अवसर, शैक्षिक योग्यता कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ फागुन २०८०, आइतबार
678Shares
एशियन लाइफ इन्स्योरेन्समा रोजगारको अवसर, शैक्षिक योग्यता कति ?
ncell

काठमाडौँ। एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि रोजगारीको अवसर खुलाएको छ।

कम्पनीले एक सूचना जारी गर्दै असिस्टेन्ट म्यानेजर र माथिल्लो तहका लागि २ जना चाटर्ड अकाउन्टेन्ट(सीए) माग गरेको हो । कम्पनीले कर्पोरेट कार्यालयको लेखा तथा वित्त शाखाका लागि सीए माग गरेको छ ।

आवेदकको शैक्षिक योग्यता सम्बन्धित क्षेत्रमा कम्तीमा स्नातक गरेको हुनुपर्ने र जीवन बीमा क्षेत्रमा वा आईक्यानको सदस्य संस्थामा कम्तीमा ५ वर्ष काम गरेको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इच्छुक तथा योग्यता पुगेका आवेदकले सीभी,नागरिकताको प्रतिलिपि,पासपोर्ट साइजको फोटो,हाल काम गरिरहेको पद,शैक्षिक प्रमाणपत्र,कार्यानुभवको प्रमाणपत्र र अपेक्षित तलब उल्लेख गरिएको लिखित आवेदन कम्पनीको वेबसाइटमार्फत आगामी फागुन १७ गतेभित्र दिनुपर्ने कम्पनीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
678SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?