National life

एशियन लाइफ इन्स्योरेन्सको सीईओमा श्रेष्ठ पुनः दोहोरिए

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ पुस २०८१, बुधबार
727Shares
एशियन लाइफ इन्स्योरेन्सको सीईओमा श्रेष्ठ पुनः दोहोरिए
ncell

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिनेशलाल श्रेष्ठ पुनः दोहोरिने भएका छन् ।

श्रेष्ठलाई कम्पनी सञ्चालक समितिको बैठकले थप ४ वर्षका लागि पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई आगामी माघ १ गतेदेखि सीईओमा पुनः नियुक्ति गर्ने निर्णय भएको हो । श्रेष्ठको पहिलो कार्यकाल पुस मसान्तमा सकिँदै छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्रिभुवन विश्वविद्यालयबाट एमबिएसम्मको अध्ययन पूरा गरेका श्रेष्ठ एशियन लाइफको सीईओ बन्नुअघि श्रेष्ठ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्समा सीईओको रूपमा कार्यरत थिए ।

यो समाचार शेयर गर्नुहोस्
727SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?