National life

कर्मचारी संचय कोषमा कर्मचारी माग, क–कसले दिन पाउँछन् आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०३ जेठ २०८०, बुधबार
1.7kShares
कर्मचारी संचय कोषमा कर्मचारी माग, क–कसले दिन पाउँछन् आवेदन ?
ncell

काठमाडौं । कर्मचारी सञ्चय कोषले रिक्त रहेका पदहरुमा दरखास्त आह्वान गरेको छ । सञ्चय कोषले आज एक सूचना प्रकाशित गर्दै ११ पदमा कर्मचारी माग गरेको हो ।

कर्मचारी सञ्चयकोषले प्रशासन अन्तर्गत प्रमुख सहायक पददेखि प्रबन्धक पदको लागि दरखास्त आह्वान गरेको छ । कोषका अनुसार सो पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले मान्यतप्राप्त शैक्षिक संस्थाहरुबाट स्नात्तकदेखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हनुपर्ने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इच्छुक उम्मेदवारहरुले सूचना प्रकाशितको मिति (जेठ ३) गतेबाट आवश्यक प्रक्रिया पुरा गरी अनलाइन मार्फत आवेदन दिन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?