National life

कुमारी बैंकको डीसीईओमा अनुभवी पाण्डे नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ भदौ २०८१, बुधबार
621Shares
कुमारी बैंकको डीसीईओमा अनुभवी पाण्डे नियुक्त
ncell

काठमाडौँ । कुमारी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा सुधीरनाथ पाण्डे नियुक्त भएका छन् । आज बुधवारदेखि पाण्डेले बैंकमा डीसीईओ पदको कार्यभार सम्हालेका छन् ।

बैंकको सञ्चालक समितिको बैंठकले पाण्डेलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) नियुक्त गरेको हो । पाण्डेसँग साढे तीन दशकभन्दा बढीको बैंकिङ अनुभव रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

२०४६ सालबाट बैंकिङ सेवामा प्रवेश गरेका पाण्डेलेसँग विभिन्न बैंकहरूमा काम गरेको अनुभव छ । उनी ६ महिनाअघि एनआईसी एसिया बैंकको डीसीईओबाट बाहिरिएका थिए ।

कुमारी बैंकमा रामचन्द्र खनालले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएपछि उक्त बैंकको डीसीईओ पद खाली  रहेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
621SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?