National life

कुमारी बैंकको स्वामित्वमा रहेको १ लाख ३१ हजार ६२८ कित्ता शेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ मंसिर २०८१, बिहिबार
1.1kShares
कुमारी बैंकको स्वामित्वमा रहेको १ लाख ३१ हजार ६२८ कित्ता शेयर बिक्रीमा
ncell

काठमाडौँ। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थापक समूहको शेयर शेयरधनीहरूका लागि बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना केही शेयर धनीको स्वामित्वमा रहेको १ लाख ३१ हजार ६२८ कित्ता शेयर बिक्री खुला गरेको हो।

उक्त शेयर किन्न इच्छुक संस्थापक लगानीकर्ताले ३५ दिनभित्र आवेदन दिनु पर्ने बैंकले जनाएको छ । आवेदन बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड नक्साल, नागपोखरी वा बैंकको प्रधान कार्यालय टंगालमा बुझाउनु पर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बिक्रीमा राखिएको शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने सूचनामा उल्लेख गरिएको छ। साथै तोकिएको समय सीमाभित्र बैंकका संस्थापकबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा उक्त शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?