National life

कुमारी बैंकको २८ हजार ६६३ कित्ता संस्थापक सेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ मंसिर २०८१, शुक्रबार
743Shares
कुमारी बैंकको २८ हजार ६६३ कित्ता संस्थापक सेयर बिक्रीमा
ncell

काठमाडौँ। कुमारी बैंकले २८ हजार ६६३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्नो विद्यमान संस्थापक सेयरधनीको नाममा रहेको शेयर बिक्रिमा ल्याएको हो ।

संस्थापक सेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरूको हुने भएकाले यो सेयर संस्थापकहरूका लागि बिक्रीमा राखिएको बैंकले उल्लेख गरेको छ ।

सेयर खरिद गर्न इच्छुक संस्थापकहरूले सूचना जारी भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
743SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?