National life

खाद्यान्नको विश्वव्यापी मूल्यमा गिरावट, मार्च महिनामा ११८.३ कायम

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ चैत २०८०, शुक्रबार
885Shares
खाद्यान्नको विश्वव्यापी मूल्यमा गिरावट, मार्च महिनामा ११८.३ कायम
ncell

काठमाडौं । संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य एजेन्सीले ‘विश्व खाद्य मूल्य सूचकांक’मार्च महिनामा ११८.३ कायम भएको रोयटर्सले उल्लेख गरेको छ।

फेब्रुअरीमा भने लगातार सातौं महिना घटेर खाद्यान्नको मूल्य सूचकांक ३ वर्षयताकै न्यून अर्थात ११७ विन्दु कायम रहेको थियो । विश्व खाद्य मूल्य सूचकांक ३ वर्षयताकै न्यून विन्दुमा पुगेर मार्च महिनामा बढेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

खाद्यान्नको विश्वव्यापी मूल्य सन् २०२२ मार्च महिनाको ऐतिहासिक उचाइबाट तीव्र गतिमा घट्दै आएको थियो ।यद्दपि, वनस्पति तेल, मासु र दुग्ध उत्पादनहरुको मूल्यमा भएको वृद्धिले विश्व खाद्य मूल्य सूचकांक मार्चमा उकालो लागेको रोयटर्सले जनाएको छ ।

मार्च महिनाको खाद्य सूचकांक गत वर्ष अर्थात सन् २०२३ को सोही अवधिको तुलनामा अझैपनि ७.७५ तल रहेको छ । मार्चमा भने वनस्पति तेलको मूल्य सूचकांक सबैभन्दा धरै ८५ ले बढेपछि समग्र खाद्यान्न सूचकांक पनि महँगिएको हो।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठनको सूचकांकले विश्वव्यापीरुपमा सबैभन्दा बढी कारोबार हुने खाद्य वस्तुहरुको मूल्य मापन गर्ने गर्दछ ।

यो समाचार शेयर गर्नुहोस्
885SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?