National life

महासचिव गुटेरेस र राष्ट्रपति पौडेलबीच शिष्टाचार भेट

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१२ कात्तिक २०८०, आइतबार
593Shares
महासचिव गुटेरेस र राष्ट्रपति पौडेलबीच शिष्टाचार भेट
ncell

काठमाडौं । चार दिने औपचारिक नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेस र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

आइतबार अपराह्न राष्ट्रपति कार्यालय शीतल निवासमा गुटरेसले पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटमा उनीहरूले नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएकाे बताईएको छ ।

शनिबार राती नेपाल आएका गुटेरेसले आजै परराष्ट्रमन्त्री एनपी साउद, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,पूर्व प्रधानमन्त्रीद्धय केपी शर्मा ओली र शेरबहादुर देउवा, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का लगायतसँग भेटवार्ता गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
593SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?