National life

गण्डकी प्रदेशमा एमालेका ४ जना मन्त्री नियुक्त, प्रदेश प्रमुखबाट लिए शपथ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ भदौ २०८१, सोमबार
819Shares
गण्डकी प्रदेशमा एमालेका ४ जना मन्त्री नियुक्त, प्रदेश प्रमुखबाट लिए शपथ
ncell

काठमाडौँ । गण्डकी प्रदेश सरकारमा नेकपा एमालेको तर्फबाट ४ जना मन्त्री नियुक्त भएका छन्। उनीहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराएका छन्।

एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्‌मा जिसीको नेतृत्वमा सरकारमा सहभागी भएको हो । जिसी कृषि तथा भूमि व्यवस्था मन्त्री बनेकी छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस्तै, बागलुङका कृष्ण पाठक स्वास्थ्य, पर्वतका मित्रलाल बस्याल उद्योग तथा पर्यटन र कास्कीका प्रकाशबहादुर केसी भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् ।

एमालेले नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्याललाई मन्त्री नियुक्त गरिएको छ । गण्डकी प्रदेश सरकारमा एमाले सांसद प्रकाशबहादुर केसी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री नियुक्त भएका छन् । यसअघिका भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई भने वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
819SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?