National life

घटबढ भएन सुनको मूल्य चाँदीको भने बढ्यो, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ पुस २०८०, बिहिबार
515Shares
घटबढ भएन सुनको मूल्य चाँदीको भने बढ्यो, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौं । आज बिहीबारका दिन सुनको भाउ स्थिर रहँदा चाँदीको भाउ भने वृद्धि भएको छ । आज चाँदी प्रती तोला १५ रुपैयाँले महङ्गिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जुन मूल्य बुधवारकै कायम हो भने तेजाबी सुन प्रति तोला एक लाख १८ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सुनको मूल्य केही समयअघि प्रति तोला एक लाख २१ हजार छ सय पुग्दै अल टाइम हाई रेकर्ड बनाएको थियो । यसैगरी आज चाँदी प्रति तोला एक हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
515SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?